犯罪警告
जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार
π Onlinekhabar
करिब १५ महिनासम्म पनि लक्ष्मण भेन्टिलेटरबाट नउठेपछि परिवारले रोइकराई गरे । सरकारसँग हारगुहार गरे । बुधबार बल्ल सरकारी टोली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै लक्ष्मणको अवस्था बुझ्न पुगेको छ ।
由审核机构发布——请视为正式发布。
已报告
已发布
参考#17164
附近的报告